एनआरएनए अध्यक्ष थापाले ‘पर्यटन पदयात्रा’ को सुरुवात गर्ने

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष रविना थापा पर्यटन प्रर्वधनको लागि सकृय भएकी छन् । थापाले विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते पर्यटकीय स्थलको खोजी गर्नको लागि पोखरामा पदयात्राको शुरुवात गर्न लागेकी हुन् । गैरआवासीय नेपाली संघ, पोखरा महानगरपालिका वडा १३ र ट्रेकिङ्ग एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको … Continue reading एनआरएनए अध्यक्ष थापाले ‘पर्यटन पदयात्रा’ को सुरुवात गर्ने